संशोधनले ‘माओवादी गढ’ छिन्नभिन्न

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछियतिखेर सबै राजनीतिक दल तरंगित भएका छन् । खसागरी सिमांकन र पहिचानको नाफा घाटाले राजनीतिक दललाई एकाएक गरमागरम बनाएको हो। २०५२ फागनु १ गते माओवादीले युद्ध सुरु गर्दा उठाएका विभिन्न मुद्दामध्ये संघीयता र पहिचन मुख्यमध्ये थिए । केन्द्रीय शासन व्यवस्थाले जनताको आवश्यकता … Continue reading संशोधनले ‘माओवादी गढ’ छिन्नभिन्न